Trimurti Kesh Jiven Rakhshak Herbal Organic Hair Toner 100ml
Trimurti Kesh Jiven Rakshak is formulated to reduce hair loss and greying. Contains Arnika extract, a herb which is known to stimulate hair and scalp with moisturizing effects.
Protects against hair loss
Moisturizes and cleanses scalp
Controls dandruff and itchiness
Floral green fragrance and color free
Direction for use :
Apply on scalp with hands or medical cotton. Apply onto scalp gently and massage with your hands gently for 5 to 10 minutes.Do not rinse showup in the sun, apply oil or wear hat/cap.For best results use daily for 3 months.
यो कपाल उर्माने टोनर हो जुनसुकै कारणले कपाल झरी रित्त भएको टाँउकोमा नयाँ कपाल उर्माछ र चाँया तथा कपाल झर्ने समस्या बाट मुक्ती दिलाउछ ।
प्रयोग गर्ने तरिका:
हरेक दिन साँझा बोतल राम्रो संग हाल्लाउने र हातले कपालको जराजरामा पुग्ने गरि टाँउकोमा मसाज गर्ने ।
यो कपालमा लगाउने कुनै प्रकारको तेल होइन । यो केवल नँया कपाल उर्मने कपालको टोनर हो ।
हातको साहयाताले वा लामो कपाल भए मेडिकाल कपासको साहयाताले कपालको जरामा पुग्ने गरि लगाउने । त्यस पछि हल्का हातले 5/10 मिनेट मालिस गर्ने । यो लगाएर घाँममा ननिस्कने टाँउको मा तेल नलगाउने र टोपि वा अन्य कुनै वस्तुले टाँउको नछोपने ।
Specification | |
Brand | Trimurti |
Type | Oil |